डा. विरवंश बैठा ग्लोबल आइकन अवार्डबाट सम्मानित 

3 वर्ष पहिले प्रकाशित

(2080-06-08 B.S.)

3984 पटक देखिएको

निरन्जन कुमार साह, असोज ८ गते 
सर्लाही निवासी डाक्टर विरवंश बैठा नेताजी सुभाषचन्द्र बोस ग्लोबल आइकन अवार्डबाट सम्मानित भएका छन्  ।  २४ सेप्टेम्बर आइतबार डा. राजीव पलद्वारा आयोजना गरिएको कार्यक्रम  स्टार बूक अफ वर्ल्ड रेकर्ड संस्थाद्वारा डा. बैठालाई कलकत्तामा उक्त अवार्ड प्रदान गरिएको हो ।

कलकत्तास्थित ताज सेन्टरमा पच्छ्मी  बङाल  गौरव सम्मान र नेताजी सुभाषचन्द्र बोस ग्लोबल आइकन अवार्ड कार्यक्रममा उक्त अवार्ड बैठालाई प्रदान गरिएको हो । यसअघि पनि बैठाले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मान समेत प्राप्त गरिसक्नुभएको छ ।

शिक्षण पेशामा समेत राम्रो  छवि बनाइ सक्नुभएको छ । उनि अहिले राजनितिज्ञ समेत छन् ।
कार्यक्राममा श्रीचन्द्रडोय घोस, चन्द्र कुमार बोस ,प्रदिप घोस ,नबरम चटर्जी ,पदम श्री निरन्जन गोस्वामी ,प्रबिर रोय ,संत श्री भट्टाचार्य ,संजिता साह ,राज दिप दास लागयतका अतिथि हरु उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले