गौशाला बजारमा  इलाका प्रशासन कार्यालयद्वारा अनुगमन

3 वर्ष पहिले प्रकाशित

(2080-06-13 B.S.)

6898 पटक देखिएको

मनिषा कुमारी  

गौशाला,असोज १३ गते

महोत्तरीको गौशाला बजारमा इलाका प्रशासन कार्यालयले अनुगमन गरेको छ अनुगमनको खबरले शनिबार बिहान देखि  गौशाला बजारको व्यवसायीहरुमा भागदौड मचिएको छ बजारका विभिन्न व्यापारीहरुले पसल बन्द गरेका छन्  

इलाका प्रशासन कार्यालय गौशालाको हेमार कार्की नेतृत्वमा बजारमा  अनुगम टोलि खटिएका थिए  टोलीमा सहभागी गौशाला नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि रामवीर कुमार साह, इलाका प्रशासन कार्यालय गौशालाको चार प्रहरी लगायत उधोग वाणिज्य संघ गौशालाका प्रतिनिधि सहितको टोलीले गौशाला बजारमा अनुगम गरेको छ अनुगमन गर्ने क्रममा दुई मिठाई पसल ,एक किराना पसल ,एक कोल्ड स्टोर र एक  मिट हाउस  गरि जम्मा पाँच ओटा पसलमा अनुगमन गर्दा नियम विपरित एउटा पनि पसलमा समान फेला नपरेको अनुगमन  टोलीका  नेतृत्व कर्ता हेमार कार्कीले जानकारी दिए

अनुगमनमा पसलको सामग्रीहरुको  बिल ,सुद्धत्ता  ,बनेको म्याद र सकिने म्याद कर कार्यालयमा दर्ता भए नभएको लगायत सम्बन्धि अनुगमन गरेका थिए

यस सन्दर्भमा गौशाला बजारका व्यापारी इन्दल कुमार राउतले अनुगमन टोलीले नियम पुर्वक अनुगम नगरेको आरोप लगाएका छन्।  उनले भने , " अनुगमन टोलीले आवश्यक स्थलमा अनुगमन गरेकै छैन जुन ठाँउको सरसामान ठिक छ त्यहि ठाउँमा मात्रै अनुगम गरेको छ जब कि गौशाला बजारमा यस्ता अनेक पसलहरु छन्। जसले सडेगलेका खानेकुरा ,म्याद सकिएका खानेकुराहरु, उत्पादम मिति नलेखिएका सामानहरु खुलेयाम  बिचिरहेका छन्। गौशाला बजारमा पाउरोटिहरु, मासुहरु लगायत अन्य विभिन्न खाद्यान्नहरु म्याद गुज्री सके पछी पनि बेच्ने गरेका छन् ।तर त्यता तिर इलाका प्रशासन कार्यालयको आँखा कहिल्यै गएन”। राउतले अनुगमन गरे पछी नियम पुर्वक सम्पूर्ण स्थलमा समय सापेक्ष गर्नु पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले