अखिल (क्रान्तिकारी ) द्वारा दिप प्रज्वलन तथा श्रद्धाञ्जली व्यक्त
महोत्तरी , असोज २४ गते ।
अखिल (क्रान्तिकारी ) का केन्द्रिय समितिको सर्कुलार अनुसार इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वका कारण नेपाली विद्यार्थीहरुको अकालमा भएको देहावसान प्रति बुधबार अखिल (क्रान्तिकारी )ले इजरायलमा मृत्यु भएको विद्यार्थी प्रति दिप प्रज्वलन तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
इज़राइलमा निधन भएका नेपाली विद्यार्थीहरु प्रति आत्मासान्तीको कामना गर्दै अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले माइती घर मण्डलामा दिप प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरेको छ।
त्यसैगरि अनेरास्ववियू(क्रान्तिकारी) बाँके जिल्ला अन्तर्गत नेपालगन्ज उपमहानगर समिति नेपालगन्ज र बागेश्वरी बहुमुखी क्याम्पस समिति कोहलपुरको आयोजनामा दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको थिए ।
सम्पुर्ण मृतक प्रती हार्दिक श्रद्धाञ्जली र घर-परिवार प्रति गहिरो समवेदना व्यक्त गरिएको छ । साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित नेपाली विद्यार्थीहरुको उद्दार तत्काल गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको अखिल (क्रान्तिकारी )का केन्द्रीय उपाअध्यक्ष सूर्यनारायण साह ले जानकारी गराएका छन ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments