गौशालामा विपन्न बालबालिकाहरुलाई ब्याग वितरण (फोटो फिचर )

3 वर्ष पहिले प्रकाशित

(2080-06-27 B.S.)

6513 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , असोज २७ गते

महोत्तरीको गौशालामा विपन्न बालबालिकाहरुलाई व्याग वितरण गरिएको छ ।  शनिवार श्री सरस्वति मा.वि . गौशाला-८ भन्टाबारीमा अध्ययनरत १ सय ६० जना विपन्न बालबालिकाहरुलाई होप फर चिल्ड्रेन संस्थाले कार्यक्रमको आयोजना गरि स्कुल ब्याग वितरण गरेको हो । 

ब्याग वितरण कार्यक्रममा गौशाला नगरपालिकाको उपप्रमुख रेणु कुमारी महतो , सगरमाथा मिसिन प्रोभिन्सका कृष्ण बहादुर श्रेष्ठ , वडा न.८ का वडा अध्यक्ष भोज बहादुर दर्लामी , होप फर चिल्ड्रेनका रुकेश सयल लगायत विभिन्न जनसमुदायको सहभागिता रहेको थियो 

विपन्न परिवारका बालबालिकाहरुलाई शिक्षामा प्रेरित गर्नको लागि ब्याग वितरण गरिएको संस्थाले जनाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले