राजनीतिमा युवाको आकर्षण कसरी
युवालाई राजनीतिमा प्रवेशका लागि आकर्षण गर्न पार्टीले नै नीति अनि कार्यक्रम बनाउनुपर्छ। सक्षम युवालाई राजनीतिक रूपमा विकास गर्न अनि आर्थिक रूपमा सहयोग गर्न अब पार्टी अनि राज्यकै तहबाटै पहल गर्नुपर्छ। अहिले युवाको दुरुपयोग गर्ने संस्कारभन्दा युवालाई सक्षम नेता बनाउने संरचना अब पार्टीभित्रै बनाउनुपर्छ।
संगठनले युवामा जति लगानी गर्छ, देशले त्यति नै लाभ पाउँछ। युवाले पार्टी कार्यकर्ताका रूपमा मात्र नभएर स्वतन्त्र विचार विमर्श गर्ने समूहका रूपमा पनि सहभागी भएर राजनीतिलाई दिशानिर्देश गर्न सक्नुपर्छ। आफ्नो नेता अनि प्रतिनिधिलाई जवाफदेही बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ। राजनीतिक दलभित्रै पनि आफ्ना नेताहरूलाई दबाब दिन सक्नुपर्छ। अब पनि युवालाई अनुभवहीन भनेर पन्छाउने हो भने फेरि हाम्रो राजनीति अनि हामी अघि बढ्न सक्दैनौं।
अब प्रत्येक युवाले आफ्नो ताकत र क्षमतालाई चिनेर अगाडि आउनै पर्छ। हरेक युवालाई आफ्नो क्षमताको पहिचान हुदै आफूप्रति भरोसा हुनुपर्छ। यो पुरानो नेपाल हैन जहाँ कलिलै युवाहरूको हातमा बन्दुक, हसियाहतौडा र क्रान्तिका ज्वाला थमाइयोस। अबको नयाँ नेपाल शान्त मय हुनुपर्छ जहाँ प्रत्येक नेपाली युवालाई राजनीतिक संस्कार, इमान्दारिता र सक्ष्ँम आदर्शवान हुन सिकाइयोस। अबको नेतृत्वकर्ता कारागारमा बिताएको नहोस् बरु जोगी सन्त नै किन नहोस् । अबको नेतृत्वकर्ता जंगलमा बसेको भएपनि हुन्छ तर बुद्ध बनेर निस्कियोस तर सत्र हजार नेपाली मार्ने हिंसक नहोस्। अबको नेतृत्वकर्ता हसाउने होस् तर विकासको नाममा हसाएर नेताबाट कमेडि म्यान नहोस।
भनिन्छ राजनीतिमा लागेपछि व्यक्तिको विकास हुन्छ तर देशको बिकास हुँदैन। अहिलेसम्म यही भइरहेको छ। राजनीति गरिखाने माध्यम होइन तर देश विकास गर्ने माध्यम राजनीति बन्न सक्छ। यी कुराहरुलाई बुझेर हरेक युवाले राजनीतिक ज्ञान लिनै पर्छ। महिला र पुरुष युवाहरूको समावेशीकरण हुनुपर्छ। अब बुढा राजनीतिकर्मिहरुलाई आराम गर्न पठाउनु पर्छ। अनि युवाले देश सम्हाल्नुपर्छ र नयाँ पुस्तालाई समृद्ध नेपाल देखाउनै पर्छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments