गौशालामा ऐतिहासिक माँ दुर्गाको कलश यात्रा

3 वर्ष पहिले प्रकाशित

(2080-06-28 B.S.)

6299 पटक देखिएको

मनिषा कुमारी, असोज २८ गते

नेपालीहरुको महान् चाड दशैँ पहिलो दिन आज घटनास्थापनाको अवसरमा ११ हजार भन्दा बढी कुमारी कन्याद्धारा कलश यात्रा निकालिएको छ ।  महोत्तरीको गौशालाबजार स्थित रहेको दुर्गा भगवतीको मन्दिरमा कलश स्थापना गरिएको छ ।

गौशाला स्थित नजिकै रहेको मरहा खोला माण्डवी गंगाबाट ११ हजार भन्दा बढी कुमारी कन्याले जल ल्याएर गौशाला बजारको परिक्रमा गरि दुर्गा मन्दिरको प्रांगणमा कलश स्थापना भएको छ ।

कलश यात्रामा ११ हजार बढी कुमारी कन्या, एक दर्जन घोडा लगायत उँट पनि सम्मिलित गरिएको छ । 

११ हजार भन्दा बढी कुमारी कन्याको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज सेवी बुद्दी जीवि युवाहरु खटिएको थियो । साथै सशस्त्र प्रहरीले लोकबाजाको साथ कलश यात्राको शोभा बढाएका थिए  । 

मेला व्यवस्थापन समितिका अध्यक्ष सीताराम साहले यो मन्दिर नेपालको सबभन्दा विशाल दुर्गा मन्दिर रहेकोले छिमेकि मुलुक भारतको राजस्थानबाट शंख मरमरको लाखौ मूल्य पर्ने  मुर्ति  यसपाली दुर्गा मन्दिरमा स्थापना गरिएको जानकारी दिएका छन् ।   उनले भने , "यहाँ घटस्थापना देखि कार्तिकको पुर्णिमासम्म भव्यताका साथ मेला लाग्ने गर्ने गर्दछ ।  दुर्गा माताको मुर्ति अन्य ठाउँमा दशमीको दिन विसर्जन भएपनि गौशालामा कार्तिक पुर्णिमाको दिन मात्र विसर्जन गरिन्छ । यो मेलामा कोशौ दुरबाट श्रद्धालु भक्त जनहरु आउने गर्दछन ।  उनीहरुको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिसिटिभी क्यामेराको व्यवस्थापनका साथै  समाजसेवी व्यापारी लगायत युवाहरुलाई समेत खटाइएको छ । "

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले