अथक प्रयासपछी गौशालामा ६ लाख ३६ हजार चोरी गर्ने चोर पक्राउ

3 वर्ष पहिले प्रकाशित

(2080-07-01 B.S.)

26404 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

महोत्तरी , कार्तिक १ गते  

महोत्तरीको गौशालामा ६ लाख ३६ हजार रकम चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका वडा न.५ बस्ने २९ वर्षीय रमेश सहनी हुन् 

गौशालामा गत असोज ७ गते आइतावार दिउसो करिब साढे ३ बजे गौशाला नगरपालिका वडा न.११ भरतपुर निवासी करिब ६५ वर्षीय शम्भु महतो र उनकी श्रीमती सुरजकला देवी महतोको पैसा गौशाला बीच बजारमै लुटपाट भएको थियो 

ओखलढुंगाबाट आफन्तले पठाएको पैसा एनआइसी एसिया बैंकबाट निकालेर घरतिर जाने क्रममा हाइ कुल नजिक सुरजकला देवीको हातबाट उक्त रकम खोसेर रमेश सहनी भागेका थिए  

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवको कमाण्डमा खटेको टोलीले बुधबार दिउसो सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न. ७ को सिमानामा रमेशलाई फेला पारि पक्राउ गरेको हो । पक्राउ परेका सहनीलाई कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको मनोज यादवले जानकारी दिए

प्रहरीले अहोरात्र खटेर चोरलाई समात्न आज सफल भएको यादवले बताए । उनले भने , "जनसमुदायको समस्या समाधान गर्नको लागि हामी दिनरात खटिरहेका हुन्छौ । चोरलाई समात्नको लागि गौशाला लगायत सर्लाहीका प्रहरीले पनि सहयोग गरेका छन् ।" 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..