मुन्नी मिश्रि भलिबलको सेमिफाइनलमा सामुदायिक विकास गौशाला
महोत्तरी , कार्तिक ९ गते ।
महोत्तरीको गौशाला -१२ कान्तिबजारमा जारी दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को सेमिफानलमा आयोजक सामुदायिक विकास युवा क्लब प्रवेश गरेको छ ।
विहिबार भएको पहिलो क्वाटर फाइनलमा भरतपुरलाई सोझो २ सेटले पराजित गर्दै आयोजक सामुदायिक विकास युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । दोश्रो दिनको पहिलो नकआउट चरणको खेलमा भरतपुर महोतरी र दोश्रो खेलमा एभरेष्ट युवा क्लब बरकुर्वा विजयी भएका थिए ।
विहिबार बिहान भएको पहिलो खेलमा कालिपुरलाई १–२ सेट अन्तरले पराजित गर्दै भरतपुर विजयी भएको भएको थियो । दोश्रो खेलमा इच्छेश्वर चेरु युवा क्लबलाई सर्लाहीको एभरेष्ट युवा क्लब बरकुर्वाले २ सेटले पराजित गरेको थियो ।
तेश्रो खेलमा शंकर युवा क्लब मेघरौललाई पराजित गर्दै कटरैत भलिवल क्लब विजयी भएको छ । कटरैतले सोझो २ सेटले विजयी भएको हो । चौथो खेलमा शिवनगर महोत्तरीलाई पराजित गर्दै गोरहन्न विजयी भएको छ ।
शुक्रबार हुने दोश्रो क्वाटर फाइनलमा सतनाम युवा क्लब बसहनिया सर्लाहीसंग डुमरीया सर्लाहीले प्रतिस्पर्धा गर्ने छन् । तेश्रो क्वाटर फाइनलमा एभरेष्ट युवा क्लब बरकुर्वा सर्लाही संग गोरहन्न महोतरीले प्रतिस्पर्धा गर्नेछन् । चौथो क्वाटर फाइनलमा कटरैत भलिबल क्लब धनुषा र शिवशक्ति युवा क्लब करुणा महोत्तरी बीच हुनेछ ।
बुधबार देखि कान्तिबजारमा सुरु भएको दोश्रो‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’मा १६ टिम सहभागी छन् । खेलमा प्रथम पुरस्कार २१ हजार र द्धितीय पुरस्कार ११ हजार नगद रहेको छ । शनिबार दिउंसाे फाइनल खेल हुनेछ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments