चाडपर्व नजिकिएसँगै महोत्तरीमा खुलेआम तस्करी , प्रहरी प्रशासन मुदर्शक

3 वर्ष पहिले प्रकाशित

(2080-07-13 B.S.)

4705 पटक देखिएको

महोत्तरी , कार्तिक १३ गते

महोत्तरीमा चाडपर्व नजिकिएसँगै तस्करी बढेको छ । जिल्लाको सम्सी सिमानाका हुदै तस्करी हुने गरेको छ भने सम्सी , औरही र गौशाला सडक खण्ड हुदै नाकाबाट विभिन्न सरसामानहरु भित्रिने गरेको छ । सम्सीबाट तस्करी गरि ल्याइएको मालसामान औरही कठुधार चेकपोस्टबाट समेत उम्केर गौशाला आउने गरेको छ   भने प्रहरी मुदर्शक बनेका छन् । त्यति मात्र नभएर इन्डियन प्लेटको गाडीमा प्रहरीकै अगाडीबाट तस्कर गएपनि प्रहरीले नजरअन्दाज गरिरहेका छन् । नाकाबाट बसमा समेत तस्करी गरिएका सामग्रीहरु ओसारपसार हुने गरेको छ । यसले प्रहरीहरुकै सेटिंगमा तस्करी हुने गरेको प्रस्ट भएको एक स्थानीयले बताए । नाकाबाट खुलेआम तस्करी भइरहँदा पनि प्रहरी प्रशासन भने त्यसलाई नियन्त्रण गर्न असफल देखिएको उनको भनाइ छ । उनि भन्छन , तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासन असफल छन् र उनीहरुकै मिलोमतोमा पनि यस्तो भईरहेको हो ।

प्रहरीहरुकै आर्थिक सेटिङमा सम्सी , गौशाला , औरहीका तस्करहरूले चौबिसैघण्टा खुलेआम रूपमा तस्करी गरिरहेको स्थानीहरूको आरोप छ । चाडपर्व लक्षित सामग्रीहरु सम्सी नाकाबाट महोत्तरीमा भित्रिने गरेको छ भने चेकिंगमा बसेका प्रहरीले पनि त्यसलाई बेवास्ता गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले