जनता मा.वि. रजखोरको स्कुल  व्यवस्थापन समिति गठन स्थगित 

3 वर्ष पहिले प्रकाशित

(2080-07-18 B.S.)

5170 पटक देखिएको

निरन्जन कुमार साह,

महोत्तरी  । कार्तिक १८ गते 

महोत्तरीको गौशाला नगरपालिका ४ स्थित रहेको  जनता मा.वि. रजखोरको स्कुल व्यवस्थापन समिति गठनको लागि आज शनिबार अभिभावक भेला भएका थिए । अभिभावक भेलामा गौशाला ४ का वडा अध्यक्ष  राम नारायण महासेठ ,देव नारायण महतो ,प्राध्यानाध्यापक  अमोद साह लगायत अभिभावकहारु वुद्धिजिविहरु उपस्थिति रहेका  थिए ।

अभिभावक भेलाबाट   दुई जना महिला र दुई जना पुरुष सदस्य  छनौट गर्ने प्रक्रियामा  ५५ जनाले आफ्नो उम्मेदवारी दिएका थिए । ५५ जना मध्ये  ४ जना छनौट गर्नु पर्ने भए पछी   केहि उम्मेदवारहरुले अरुलाई समर्थन गरि बाहिरिएका थिए।  तर बाकी ३८ उम्मेदवारबीच सहमति  नमिले पछी विवाद भएको थियो ।

 विवाद भए पश्चात यहि प्रक्रियालाई अगाडी बढाउने  निर्णयको साथ आजको स्कुल व्यवस्थापन समितिको गठनलाई स्थगित गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले