गौशालामा जसपाको संगठन विस्तार अभियान
निरन्जन कुमार साह ,
महोत्तरी । कार्तिक २० गते
महोत्तरीको गौशालामा जनता समाजवादी पार्टीले संगठन विस्तार अभियानलाई तीव्रताको साथ अगाडि बढाएको छ । सोमबार गौशाला नगरपालिका वडा न. २ निगौल स्थित पार्टीले क्षेत्रीय भेला गरेर संगठनलाई विस्तार गर्ने हेतुले कार्यक्रम गरेको छ ।
''मन मनमा जसपा ,घर घरमा जसपा "
भन्ने नाराको साथ पार्टीले यो अभियानको थालनी गरेको हो ।
पार्टीलाई सबल, सभ्य, बनाउदै सुदृढीकरण गर्न गाउँ गाउँ टोल टोलमा यो अभियान सुचारू हुने भएको छ । पार्टीमा जुडीएका कार्यकर्ताहरुले संगठनमा सक्रिय व्यक्तित्वहरुलाई सम्मीलित गरि पार्टीलाई विस्तार गर्ने कार्यलाई बढावा दिदै कुशल नेतृत्व निर्माण गर्ने योजना रहेको जनाइएको छ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै जसपाको गौशाला नगरपालिकाको नगर संयोजक कुमार कान्त झा भन्नुभयो , "३० ओटै वडाका कार्यकर्ताहरुलाई आमन्त्रित गरिएको थियो तर पार्टीका कार्यकर्ताहरुको उपस्थित न्यून रहेकोले मेरो चित्त दु:ख दुखेको छ । अरु पार्टीको चियापान कार्यक्रममा पनि ३ सय देखि ४ सय सम्मको संख्यामा उपस्थित भएको देखिन्छ तर हाम्रो पार्टीको कार्यकर्ता कार्यक्रममा न आउनु भनेको यो ठुलो विडम्बना रहेको हो ।" झाले गौशाला नगरपालिकामा मात्र सात ओटा वडा स्थानीय तहमा निर्वाचित भएको छ तर हाम्रा निर्वाचित वडाहरु अनुपस्थित हुनुले पार्टीको विधानलाई उलंघन गरेको समेत आरोप लगाउनु भयो ।
कार्यक्रममा जसपा नेपालको केन्द्रीय सदस्य रमेश कुमार महतो ,गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतो ,नवल किशोर यादव ,जिल्ला उपाध्यक्ष शिव चन्द्र साह ,महिला संघको प्रदेश सदस्य राम कुमारी महतो लगायत पार्टीका नगर संयोजकहरु ,वडा संयोजकहरु लगायत कार्यकर्ताहरु उपस्थित थिए।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
20 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments