गौशालामा शुभकामना आदान प्रदान तथा सांगितिक कार्यक्रम सम्पन्न 

3 वर्ष पहिले प्रकाशित

(2080-07-25 B.S.)

4799 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह ,

महोत्तरी,  कार्तिक २५ गते।

महोत्तरीको गौशालामा दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार  नगरपालिका वडा न . ५ स्थित रहेको दुर्गा मन्दिर नजिक   समाज सेवि पदम प्रसादद्वारा सो कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा पुर्व गृह तथा संचार मन्त्री  भरत प्रसाद साहको प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।
 दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदानका क्रममा उपस्तिथ सम्पूर्ण अतिथिहरुले एकअर्कालाई शुभकामना आदान प्रदान गरेका छन भने कार्यक्रममा विभिन्न सांगितिक नृत्य मनोरञ्जन समेत समवेश गरिएको थियो ।

कार्यक्रममा पुर्व गृह तथा संचार मन्त्री  भरत प्रसाद साह ,गौशाला नगरपालिका वडा न. ५ को वडा अध्यक्ष ओम प्रकाश गुप्ता ,वडा न. ४ को वडा अध्यक्ष राम नारायण महाशेठ, श्याम लामा  लगायत नेता मन्नु अधिकारीको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले