गौशालामा वडा कार्यालय भवनको शिलान्यास

3 वर्ष पहिले प्रकाशित

(2080-08-13 B.S.)

10439 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला , मङ्सिर १३ गते

महोत्तरीको गौशालामा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बुधबार गौशाला नगरपालिका वडा न. ४ को भवनको नगर प्रमुख डा.दिपेन्द्र महतो र उपमेयर रेणु कुमारीले संयुक्त रुपमा गर्नुभएको हो । करिब ७८ लाख निर्माण लगानी लाग्ने सो भवनको लागि हाल ३० लाख बजेट विनियोजन गरिएको छ । जस अन्तर्गत नगरपालिकाले १० लाख र वडा न. ४ को योजनाबाट २० लाख बजेट विनियोजन गरेको जनाइएको छ ।

टेन्डर प्रक्रियामा वडा कार्यालयको आफ्नै दुइ तल्ले भवन निर्माण हुन लागिएको नगर प्रमुख डा. महतोले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा नगर प्रमुख , उपप्रमुख , वडा न. ४ को वडा अध्यक्ष रामनारायण महासेठ लगायत नागरिक समाजको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले