पैसा नदिएपछी पत्रकारले बदनाम गर्न खोज्यो  : अध्यक्ष महासेठ

3 वर्ष पहिले प्रकाशित

(2080-08-14 B.S.)

14736 पटक देखिएको

महोत्तरी , मङ्सिर १४ गते

महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ रजखोरका वडा अध्यक्ष रामनारायण महासेठले पत्रकारले मागेको पैसा नदिएपछी आफ्नो भिडियो सामाजिक संजालमा सार्वजनिक गरेकोमा आक्रोश व्यक्त गरेका छन् । महासेठले आफुलाई सप्तरीको पत्रकार भनेर चिनाउने रौनक यादवले ३० हजार रकम नदिए पछी चरित्र हत्या गर्ने प्रयास गरेको बताए ।

उनले भने , "वडा कार्यालयको भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएपछी म घर गएको थिए । कुर्सिमा बसेर आराम गर्दै थिए । रौनक यादव मेरो घरमै आएर झ्यालबाटै पैसा किन नदिएको भनेर विवाद गर्न खोज्यो र पैसा नदिए पछी सामाजिक संजालमा भिडियो सार्वजनिक गरिदिने भनेर धाकधम्की दियो । पैसा पठाईदिनको लागि बैंकको खाता समेत म्यासेज गरेको थियो ।" 

सो पत्रकारले बिगत केहि समय अगाडी देखि नै आफु संग पैसा माग गरेको तर आफुले त्यसमा चासो नलिएपछि आफुलाई फसाउनको र बदनाम गर्नको लागि यस्तो गरेको अध्यक्षको महासेठको भनाइ छ । पत्रकारको नाममा ठगि गर्ने र पैसा माग्ने त्यस्ता पत्रकारलाई कारवाही गर्नुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले