गौशालामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2080-08-24 B.S.)

2020 पटक देखिएको

मनिषा शर्मा

महोत्तरी ,मङ्सिर २४ गते

महोत्तरीको गौशाला नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिकाको उप - प्रमुख रेणु महतोको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको छ । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिलिप कुमार गिरी ,इलाका प्रहरी गौशालाका इन्चार्ज मनोज यादव ,गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुर ,सामाजिक विकास शाखाका प्रमुख अश्मिता शर्मा ,गौशाला नगरपालिकाको १२ वडाका वडा अध्यक्ष लगायत नगरपालिकाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्नो भनाइहरु राखेका थिए कार्यक्रमको अध्यक्ष गौशाला नगरपालिकाको  नगर उप –प्रमुख महतोले भन्नुभयो , “लैंगिक हिंसा आफ्नो घरबाट नै सुरु हुन्छ । यसलाई अन्त्य गर्नको लागि हामी सबै मिलेर घरबाट सुरु गर्यौ भने मात्र यो लैंगिक हिंसा अन्त्य हुने बाला छ ।  १६ दिने अभियान चलाएर यो हिंसा कहिले पनि अन्त्य हुँदैन । यो हिंसामा महिला मात्र न परेर पुरुष पनि पर्दछन । यसमा दोषी महिला र पुरुष दुवै जना हुन्छ । यसमा समझदारी गर्नु एकदमै जरुरि रहेको छ । यसलाई न्यूनीकरण गर्नको लागि हामीले जब सम्म एक अर्काको कुरा बुझ्दैनौ तब सम्म यो हिंसा अन्त्य हुँदैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले