गौशालामा महिनावारी सम्बन्धि तालिम सम्पन्न
नेहा साह
गौशाला , मङ्सिर २४ गते
महोत्तरीको गौशालामा महिनावारी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । तालिममा श्री जनता मा.वि. रजखोरको रंगिन बाल क्लवको छात्राहरु सहभागी भएका थिए ।
महिनावारी व्यवस्थापन समबन्धि ३ दिने तालिम गौशाला स्थित चन्द्रकुन्ती हबेली होटेलमा सम्पन्न भएको हो । उक्त कर्यक्रममा मा. वि. रजखोरको १९ जना छात्राहरु सहभागी भएका थिए । कार्यक्रममा महिनावारी सम्बन्धि जानकारी मुलक संदेश र प्याड तालिम समेत दिएका छन् ।
कार्यक्रमको आयोजक सामुदायिक विकाश तथा पैरवी मंच नेपाल बर्दिवास र सहयोगी सेभ द चिल्ड्रेन रहेको छ । कार्यक्रममा रिंकी श्रेष्ठ ,प्रतिभा चौधरी ,वारिस राइन र सुसिल गोइत सहभागी थिए ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments