बाल संवेदनशील अभिभावकत्व कार्यक्रम सम्पन्न
ममता शर्मा
महोत्तरी , मङ्सिर २९ गते
महोत्तरीको औरहीमा बाल संवेदनशील अभिभावकत्व कार्यक्रम सम्पन्न भएको छ ।। शुक्रबार कार्यक्रममा सहभागीहरुका लागि दिक्षान्त कार्यक्रम गरिएको हो । औरही नगरपालिकाको आयोजना , सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पैरवी विकास मंच नेपालको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा ६ दिनको तालिम सन्तान भएका महिलाहरुलाई प्रदान गरिएको थियो । जसमा बालबालिकाको शारीरिक , मानसिक र संवेगात्मक विकासमा अभिभावकको भूमिकाबारे प्रशिक्षण दिइएको जनाइएको छ ।
कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तित्वहरुलाई प्रमाण पत्र आज प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि स्वास्थ्य शाखा प्रमुख चन्द्र भुषण ठाकुरले कार्यक्रम संचालन गरेकोमा आयोजकलाइ धन्यवाद दिदै यसको दीर्घकालीन प्रभावका कारण बालबालिकाको राम्रो स्वास्थ्य, उत्प्रेरणा र सिकाइ¸पोषण¸संवेदनशील स्याहार एवम् सुरक्षा र संरक्षणमा उल्लेखनीय टेवा पुग्ने बताए।
कार्यक्रममा शनीचरी देवी मण्डल , स्वास्थ्य शाखा प्रमुख चन्द्र भुषण ठाकुर , शिक्षा शाखा प्रमुख धन बहादुर राय , वडा न.२ को वडा अध्यक्ष दरेश यादव , वडा न. ४ को वडा अध्यक्ष शियाराम राय , संस्थाको फोकल पर्सन सविना यादव लगायत विभिन्न महिला जनसमुदायको सहभागिता रहेको थियो ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments