महोत्तरीमा सामी नेपालको रोजगार प्रवर्द्धन कार्यक्रम 

3 वर्ष पहिले प्रकाशित

(2080-09-02 B.S.)

2272 पटक देखिएको

ममता शर्मा , महोत्तरी ।

महोत्तरीमा सामी नेपाल संस्थाको रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत सुरक्षीत वैदेशिक रोजगारका लागि प्रदेश र स्थानीय सरकारविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार महोत्तरीको जलेश्वर न. पा. २ स्थित नेपाल पत्रकार महासंघको सभाहलमा जलेश्वर नगरपालिका , मधेश प्रदेश सरकार श्रम तथा यातायात मन्त्रालयको आयोजनामा  सुरक्षित वैदेशिक रोजगारिका लागि प्रदेश र स्थानिय सरकार बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मधेश प्रदेशको श्रम तथा रोजगार मन्त्री  चन्दन सिंह , जिल्ला समन्वय समिति प्रमुख सुमनलाल कर्ण , जलेश्वर नगरपालिकाको नगर प्रमुख सुरेश साह सोनार , प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल  लगायत सामी नेपालका विभिन्न पदाधिकारी , विभिन्न स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरु तथा नागरिक समाजको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय जनसमुदायहरुले आफ्ना गुनासो तथा जिज्ञासाहरु राखेका थिए ।कार्यक्रमको मुख्य नारा "वैदेशिक रोजगारबाट प्राप्त पुंजीलाई संस्थागत गरौं,समस्या समाधान गर्न एकजुट होऔं" रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..