गौशालामा बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न
नेहा कुमारी साह
महोत्तरी , पुष ४ गते
महोत्तरीको गौशालामा बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवासद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गत स्थानीय तथा वडा बाल अधिकार समितिका पदाधिकारीहरुलाई तालिम दिइएको हो ।
तालिमका प्रशिक्षक सेभ द चिल्ड्रेन बर्दिवासका मकर बहादुर सार्की र झमकेश्वर ओझा रहेका थिए गत पुष २ गतेदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो । तालिम सम्पन्न समारोहमा गौशाला नगरपालिकाको सम्पूर्ण वडाका बाल अधिकार समितिका पदाधिकारी , वडा अध्यक्ष , वडा सचिव , महिला तथा बालबालिका शाखा अधिकृत लगायत सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवासका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बालबालिका सम्बन्धि समस्या तथा सवालहरु न्यूनीकरण गर्न गराउन नगरपालिकाबाट बालबालिका अधिकृत व्यवस्थापन गरि योजनाहरु बनाइ कार्यान्वयन गर्दरम्रो हुने सम्पूर्ण सहभागीहरुले विचार व्यक्त गरेका थिए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments