प्रहरीले गाली  गरेपछी गौशालामा प्रहरी चौकी घेराउ

3 वर्ष पहिले प्रकाशित

(2080-09-08 B.S.)

2771 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , पुष ८ गते  

महोत्तरीको गौशालामा युवाहरुले प्रहरी चौकी घेराउ गरेका छन् । शनिवार प्रहरीले गालीगलौज गरेको भन्दै गौशाला - १२ कान्तिबजार स्थित रहेको प्रहरी चौकी युवाहरुले घेराउ गरेका छन् भने प्रहरी चौकीको गेट अगाडी टायर बालेर प्रदर्शन समेत गरेका छन्  ।

गौशाला नगरपालिका वडा न. १२ को माथि टोलको सडक सरसफाई अभियान कार्यक्रमको विरुद्धमा त्यहाँका स्थानीय युवाहरुले सडकमा दाउरा राखेर विरोध गरेका थिए । सरसफाइमा अनिमियता भएको भन्दै विरोध जनाउदा प्रहरीले हस्तक्षेप गरेको र अपशब्द बोलेर गाली गरे पश्चात प्रहरी चौकी घेराउ गरिएको स्थानीय युवा नागेन्द्र सत्यले जानकारी दिए ।

आइतवार दिउँसो ३ बजे देखि बेलुकी ६ बजेसम्म युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी मुर्दाबाद ,प्रहरीले दमन गर्न पाइदैन , गाली गर्ने प्रहरीलाई कारवाही गर लगायत चर्को नाराबाजी समेत उनीहरुले गरेका छन ।

यता प्रहरी चौकी कान्तिबजारका इन्चार्ज शितल प्रसाद यादवले आफुले गालीगलौज गरेको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..