राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठा समारोहको अवसरमा गौशालामा विशेष र्याली

3 वर्ष पहिले प्रकाशित

(2080-10-08 B.S.)

836 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , माघ ८ गते

छिमेकी मुलुक भारतको अयोध्यास्थित राम जन्मभूमिमा नवनिर्मित राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठा समारोहको अवसरमा गौशालामा विशेष र्याली निकालिएको छ । सोमबार गौशाला नगरपालिकामा अधिकांश स्थानीय बासिन्दा तथा रामभक्तहरु सहभागी भइ विशाल र्याली निकालिएको हो ।

राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठाको अवसरमा गौशालाको विभिन्न स्थानमा रामधुन गरि उत्साह मनाइएको छ । त्रेता युगदेखि श्री रामको शासुराल नेपालको मधेश प्रदेशको जनकपुरमा रहेको धर्म शास्त्रले भनेको छ । त्यहि धर्मशास्त्रको आधारमा भारत र नेपालको रोटिबेटिको सम्बन्ध पनि रहेको छ ।

राम चरित्र मानव अनुसार विवाह पंचमीको दिन राम र सिताको विवाह जनकपुरमा भएको आस्था र विश्वास रहेको छ । यो आस्था र विश्वासलाइ कायम राख्नको लागि प्रत्येक वर्ष विवाह पंचमिको दिन जनकपुरमा अयोध्याबाट जन्ती आइ पुनः राम र सिताको विवाह हुने गरेको छ । जनकपुर निवासी सिता माताको ससुराली अयोध्यामा पाँच सय वर्ष पछी आफ्नै बनेपछी भारत लगायत नेपालमा रहेका जनसमुदाय , शाधुसन्त , रामभक्तहरुले दिवापली समेत उत्साह पुर्वक मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले