गौशालामा पत्रकार राजकरण महतोमाथि भएको दुव्र्यवहारको विरुद्धमा प्रदर्शन
3 वर्ष पहिले प्रकाशित
(2080-10-09 B.S.)
833 पटक देखिएको
ममता शर्मा , महोत्तरी ।
महोत्तरीको गौशालामा पत्रकार राजकरण महतोमाथि दुव्र्यवहारको विरुद्धमा प्रदर्शन भएको छ । मंगलबार गौशाला नगरपालिका वडा न.५ त्रिभुवन मा.वि. को गेट अगाडी सम्पूर्ण स्थानीय पत्रकारहरु मिलेर प्रदर्शन गरेका हुन् । संचारकर्मीहरुले साम्प्रदायिक भाव बिथोल्न खोज्नेलाई कानुनी कारवाही गर , पत्रकार राजकरण महतोलाई न्याय दे ,समावेशी राज्य सरकारको लागु गर ,भुइँमान्छेका लागि बोल्ने पत्रकारको सुरक्षाको ग्यारेन्टी गर लगायत उल्लेख गरिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
बितेको आइतबार तीनकुनेस्थित सडक किनारमा रोकीराखेको बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामको गाडीका कन्डक्टर र चालकले पत्रकार राजकरण महतोमाथि दुव्र्यवहारसंगै कुटपिटका प्रयास गरेका थिए । कन्डक्टर र चालकले उनलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गरेका थिए ।
सोही घटनाको विरुद्धमा स्थानीय संचारकर्मीहरुले प्रदर्शन गर्दै जनताको सेवक पत्रकार माथि दुर्व्यवहार र गाली गलौज गर्नेलाई कारवाहीको माग समेत गरेका छन् ।विरोध कार्यक्रममा पत्रकार सुनिता महतो , निरन्जन कुमार साह , दिनेश महतो लगायत विभिन्न संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments