गलत प्रचार प्रसारमाथि रोक लगाउन अनेरास्ववियु (क्रान्तिकारी ) को माग

3 वर्ष पहिले प्रकाशित

(2080-10-09 B.S.)

1241 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , माघ ९ गते

अनेरास्ववियु ( क्रान्तिकारी ) ले संगठनको नेतृत्वमाथि अनेक किसिमले बदनियतपुर्वक निरन्तर प्रहार भईरहेका घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले १५ वर्ष अगाडी सुर्खेत क्याम्पसको विद्यार्थी संगठनमा यस संगठनको नेतृत्वको कुनै पनि जिम्मेवार पद नरहेको जनाएको छ ।

२०६५ सालको स्ववियुको निर्वाचनको अवधिभर संगठनको वर्तमान अध्यक्ष पंचा सिंह सुर्खेत क्याम्पसभित्र छिर्न नपाएको कुरा यथार्थ रहेको र प्रहरी प्रशासन तथा गैर राजनीतिक व्यक्तिहरुले विभिन्न षड्यन्त्र गरि गलत मनसायले सिंहलाई दोषी ठहर गरि मुद्दा चलाई चक्रव्यु रचिएको संगठनले जनाएको छ ।

यस्तो गलत आरोपको संचार माध्यममा भएको अनावश्यक प्रचार प्रसारप्रति विरोध जनाउदै सङ्गठनले त्यसलाई रोक्नको लागी विज्ञप्तिमा अपिल गरिएको छ   ।

यस्तो छ विज्ञप्ति :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले