गौशाला सम्सी सडक खण्डमा ट्राफिकको चेकजांच तीब्र (फोटो फिचर)
2 वर्ष पहिले प्रकाशित
(2080-10-18 B.S.)
2164 पटक देखिएको
ममता शर्मा , महोत्तरी ।
महोत्तरीको गौशाला सम्सी सडक खण्डमा ट्राफिक प्रहरीले तीब्र रूपमा निगरानी बढाएको छ ।
सम्सी नाका हुँदै लागु औषधको दुर्व्यसन नियन्त्रण गर्ने उद्देश्यले कडा रुपमा निगरानी बढाएको ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरी नायव निरीक्षक सुनिल जंग शाहले बताए ।बिगतको समयमा सो सडकमा भएको बढ्दो सवारी साधनको दुर्घटनालाई मध्यनजर गर्दै निगरानी बढाइएको उनले बताए।
उनले भने , “वर्तमान समयमा युवाहरु लागू औषधको कुलतमा बढी पर्ने गरेका छन । झन सम्सी नाकाबाट त्यसको ओसारपसार र प्रयोग झन बढी हुने गरेकोले निगरानी बढाइएको हो । साथै सवारी साधन चलाउने क्रममा मानिसहरुले अपनाउने असावधानीको कारण हुने गरेको दुर्घटना न्यूनीकरण गर्नको हामी यो चेकजांचको कार्य नियमित रूपमा गर्दै छौँ ।“
साथै यसको लागि जनसमुदायले पनि सहयोग गर्नु आवश्यक रहेको र एकल प्रयासले मात्र यो सम्भव नहुने उनको भनाई छ ।



मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..
रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..
2 दिन पहिले
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..
2 दिन पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..
3 दिन पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
4 दिन पहिले
मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक
महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..
6 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
6 दिन पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
19 दिन पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
1 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
1 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
1 महीना पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
1 महीना पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..
जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..
महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम..
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपाल..
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्..
कमेन्ट गर्नुहोस्
view comments