सम्सीमा बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा तीन व्यक्ति पक्राउ
3 वर्ष पहिले प्रकाशित
(2080-10-26 B.S.)
1051 पटक देखिएको
महोत्तरी
महोत्तरीको सम्सी गाउँपालिकामा बितेको मंगलवार राति केहि घरमा ४ जनाको समूहले लुटपाट गरि फरार भएका थिए ।
सम्सी गाउँपालिका वडा न. १ मा राति करिव १ बजे अज्ञात समुहले लुटपाट गर्दै एक बालिकालाइ सामुहिक बलात्कार समेत गरेको गरेका छन् ।
आमा र हजुर आमालाई घरमा थुनेर गरगहना समेत लुटेर ती समुहले लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
हजुर आमालाई घरमा थुनेर बालिकालाई बासघारीमा लगेर सामुहिक बलात्कार गरेको पिडित पक्षले बताएका छन् ।
बालिकालाइ डराइ धम्काई गरेको कारण बालिका कसैलाई गुहार समेत गर्न नसकेको पिडित पक्षको भनाई छ ।
बालिकाको बासस्थान सोनामा गाउँपालिकामा रहेको र बालिकाको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले आफ्नो मामा घर सम्सीमा बस्दै आएकी थिइन् ।
पिडित बालिकाको बयानको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले फरार रहेको व्यक्तिलाई खोज तलास गरि शुक्रबार तीन जनालाई नियन्त्रणमा लिएको र अनुसन्धानभइ रहेको प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
सम्सी गाउँपालिका वडा नं २ बस्ने कासिम मोमिनको छोरा करिव वर्ष २० को उवैद मोमिन , करिव वर्ष २१ को अनवर अंसारी र भारतको विहार राज्य जिल्ला सितामढी ग्राम पंचायत रतनपुर वडा नं. १५ बस्ने करिब वर्ष २१ को जियाउल अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनुसन्धानको लागि ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments