गौशालामा पुर्व मन्त्री साहद्वारा ३ विपन्न आवास घरको शिलान्यास
3 वर्ष पहिले प्रकाशित
(2080-11-17 B.S.)
1213 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन १७ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. १ मा तिन विपन्न घरपरिवारलाइ विपन्न आवास घर निर्माण हुने भएको छ । जसको बिहिबार पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साहले शिलान्यास गरेका छन् ।
मधेश प्रदेश अन्तर्गत महेन्द्र नारायण निधि विपन्न आवास योजनामा गौशाला नगरपालिका वडा न. १ मा तिन घर परिवारलाई प्रदान गरिएकोमा तिन ओटै घरको आज सांसद साहले शिलान्यास गरेका हुन् । गौशाला -१ इटाटारका सम्पतिया देवी सदा ,सोनाबती महरा ,मन्तोरिया पासमानलाई उक्त घर प्रदान गरिने भएको छ ।
घर बन्ने कुरामा खुसि व्यक्त गर्दै सम्पतिया देवी पासवानले गरिव , विपन्नहरुको लागि सरकारले सुविधा प्रदान गर्नुपर्ने र गरिवको सहारा नै सरकार रहेको बताइन् । उनले घर नहुँदा हुरी बतास , वर्षाले निकै समस्या हुने गरेको दुखासो पोख्दै अब घर बनेपछी त्यसबाट राहत हुने बताइन् । वडा अध्यक्ष नविन साहको पहलमा र पुर्व मन्त्री भरत साहको प्रयासले यो सम्भव भएको बताउदै त्यसको लागि धन्यवाद ज्ञापन गरेकी छिन ।
त्यस्तै सोनाबति महराले भनिन् , “मेरो घरपरिवारको धेरै बिजोग थियो । श्रीमान बितिसकेपछि यो संसारमा कोहि छैन जस्तो लाग्थ्यो । तर वडा अध्यक्ष र माननीय आज हाम्रो सहारा हुनुभयो । बल्ल घर बन्ने भएको छ । निकै खुसि महसुस भइरहेको छ।”
मनतोरिया पासमानले पनि घर नहुँदा अनेक दु:ख पिडा भोगेको साथै खुल्ला आकाशमा बस्ने गरेको बताउंदै घर बन्ने भएपछी संसार नै पाए सरह भएको बताए ।
त्यसैगरि सांसद भरत प्रसाद साहले राजनीतिक स्वार्थको लागि होइन जनताको लागि गर्नुपर्ने बताउंदै जनता खुसि छ भयो भने मात्र रराजनीतिक सफल र सहि हुने बताए । आफनै क्षेत्रको जनता दु:ख बुझ्न नसक्नु राजनीतिक केको लागि भन्ने आफैमाथि प्रश्न बन्ने बताए । उनले भने , “करिव सयभन्दा बढी विपन्न परिवारको घर शिलान्यास गरि हस्तान्तरण गरिसकेको छु ।जब कुनै व्यक्तिले मलाइ धन्यवाद र आशिर्वाद दिन्छ त्यतिखेर मेरो राजनीतिक यात्रा सफल भएको अनुभूति हुन्छ । विपन्न परिवारले घर पाउनुपर्छ त्यसमा मेरो प्रयास सधै रहिरहने छ ।”

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments