सोनमा गाउँपालिकामा खोप अभियान सम्बन्धी गोष्ठी सम्पन्न
3 वर्ष पहिले प्रकाशित
(2080-11-17 B.S.)
1024 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन १७ गते
महोत्तरीको सोनमा गाउँपालिकामा दादुरा रुबेला निवारण खोप अभियान सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । सोनमा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकाको सभाहलमा उक्त गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा आलोक नाथ झाले आफ्नो प्रस्तुति दिदै भने ९ महिना देखि १५ वर्ष मुनि सम्मको बालबालिकालाइ दादुरा रुबेला निवारण खोप यहि फागुन २२ गते देखि पालिकाको सबै वडामा संचालन हुने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो , “दादुरा रोग सरुवा रोग हो । यो रोग छिटो गतिमा एकबाट अर्कोमा सर्ने गर्दछ । पहिलो डोज ९ महिना मा दिनुपर्छ भने दोस्रो डोज १५ महिनामा दिनुपर्छ । त्यस्तै उहाँले २०३४ साल देखि अहिले सम्म नेपालमा १३ एन्टीजेन खोप संचालन भएको र अहिले नेपालमा १६ हजार भन्दा बढी खोप केन्द्र संचालनमा रहेको जानकारी दिनुभयो । २०२६ मा दादुरा रुबेला अन्त्य गर्ने सरकारको नीति रहेको पनि बताउनुभयो । दादुरा खोपमा सरकारले वर्षमा ६९ करोड ५० लाख रुपैया खर्च गर्ने गरेको छ भने त्यस मध्य १८ करोड ५० लाख खेर गएको तथ्यांकमा रहेको बताउनुभयो । साथै नेपालमा अहिले ४% बालबालिका सबै खोपबाट बन्चित रहेको उहाँको भनाई छ ।
सोनमा वडा न. १ का वडा अध्यक्ष अशोष यादवले सरकारको यत्रो ठुलो लगानीमा सरोकारवाला गम्भीर पुर्वक नलिएको गुनासो गर्दै यस अभियानको लागि सबभन्दा बढी शिक्षकहरु सक्रिय भएमा मात्र १००% खोप अभियान सफल हुने जिकिर गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जहिना खातुन ,सबै वडाका वडाध्यक्ष लगायत पालिका कर्मचारीहरुको उपस्थित रहेको थियो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments