चितवनमा मृत्यु भएको बालिकाको घटनाको छानबिन र दोषीलाई नेता साहद्वारा कार्वाहीको माग
3 वर्ष पहिले प्रकाशित
(2080-11-20 B.S.)
1415 पटक देखिएको
निरन्जन कुमार साह ।
महोत्तरी , फाल्गुन १९ गते ।
अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष सुर्यनारायण साहले चितवनमा मृत्युु भएको बालिकाको घटनाको सत्य तथ्य छानबिनको माग गरेका छन । उपाध्यक्ष साहले छिटोभन्दा छिटो घटनाको बारेमा पत्ता लगाइ दोषीलाई कडाभन्दा कडा कार्वाहीको माग गरेका हुन ।

गत शुक्रबार चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत फेला परेकी १४ वर्षकी बालिका शालिन पोखरेलको मृत्युले आफुलाइ गम्भीर र दुखी तुल्याएको नेता साहले बताए ।
उनलेे घटनाको सत्य तथ्य छानबिन गरि पोखरेलको परिवारलाई न्याय दिनुपर्ने कुरामा जोड दिदै सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments