गौशाला ट्राफिकले गर्यो दुर्घटना न्यूनीकरणको लागि कक्षा संचालन
3 वर्ष पहिले प्रकाशित
(2080-11-21 B.S.)
1018 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन २१ गते
सवारी दुर्घटना न्यूनीकरणको लागि महोत्तरीको गौशाला ट्राफिकले विद्यालयहरुमा जनचेतनामुलक कक्षा संचालन गरेका छन् । आइतबार महोत्तरीको गौशाला नगरपालिका वडा न. ३ स्थित नवराजपुरमा रहेको श्री राष्ट्रीय माध्यमिक विद्यालयमा कक्षा संचालन गरको ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरी नायव निरीक्षक सुनिल जंग शाहले बताए ।
सवारी दुर्घटनामा सबभन्दा बढी विद्यार्थीहरु पर्ने भएकोले यो कार्यक्रम कक्षा ९ र १० को विद्यार्थीहरुसँग स्कुलहरुमा गर्नुपर्ने आवश्यकता रहेको प्रहरी निरीक्षक शाहको भनाइ छ । उनले भने , " ट्राफिकको नियम पालना कसरि गर्ने , गाडी कसरि चलाउने सन्दर्भमा प्रोजेक्टरको माध्यमद्वारा देखाई कक्षा संचालन गरिएको थियो ।
वर्तमान समयमा युवाहरु लागू औषधको कुलतमा बढी पर्ने गरेका छन । झन सम्सी नाकाबाट त्यसको ओसारपसार र प्रयोग झन बढी हुने गरेकोले निगरानी बढाइएको हो । साथै सवारी साधन चलाउने क्रममा मानिसहरुले अपनाउने असावधानीको कारण हुने गरेको दुर्घटना न्यूनीकरण गर्नको हामी यो कक्षा संचालन कार्य गरेको छौं ।"
साथै यसको लागि जनसमुदायले पनि सहयोग गर्नु आवश्यक रहेको र एकल प्रयासले मात्र यो सम्भव नहुने उनको भनाई छ ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments