महोत्तरीको मंगलनाथमा शिवरात्रि मेला सुरु
3 वर्ष पहिले प्रकाशित
(2080-11-25 B.S.)
1040 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन २५ गते ।
महोत्तरीको सोनमा गाउँपालिका वडा न. ६ मगरथाना स्थित मंगलनाथ महादेव मन्दिरमा आज शुक्रबार देखि शिवरात्रिको उपलक्ष्यमा मेला सुरु भएको छ ।
यो मेलामा शिव भक्तजनहरु आउने गर्दछन भने भगवान शिवको पुजाआजा गर्नाले आफ्नो मनोकांक्षा पुरा हुने आस्था राख्ने गरेका छन् ।बालबालिका तथा युवाहरुलाई जिउमा मूसा भएको अवस्थामा भ्यान्टाको भाकल गरि चढाउने समेत गरिएको छ । जसबाट शरीरमा आएको मुसा निको हुने मान्यता रहेको छ ।

मधेशको प्रदेशको महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा अवस्थित यो शिव मन्दिर निकै धर्म आस्था बोकेको मन्दिर हो । मन्दिर भित्र पानीमा शिव को शिवलिंग रहेको छ । त्यहाका स्थानीयहरुको भनाई अनुसार यो मन्दिर भित्र रहेको पानी कहिले पनि सुक्दैन । कोसो दुरदेखि भक्त जनहरु वर्षको दुइ पल्ट आउने गर्दछन ।श्रावन महिनाको प्रत्यक सोमबार र शिव रात्रीको ३ दिन सम्म यो मेला लाग्ने गरेको छ । मन्दिरमा फुल माला, धतुर भ्यान्टा आदि चढाउने गरिएको छ ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments