महोत्तरीमा होलीको चहलपहल
2 वर्ष पहिले प्रकाशित
(2080-12-06 B.S.)
2312 पटक देखिएको
मनिषा शर्मा ,
महोत्तरी ,चैत्र ६ गते
मधेश प्रदेश लगायत महोत्तरीमा होलीको चहलपहल बढ्न थालेको छ ।मिथिलाका महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिक परिक्रमा महोत्तरीको कञ्चनवनमा आएर स्थान गरी रङ अबिर खेलेपछि मिथिलामा होलीको चहलपहल बढ्न थालेको हो ।
संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान् रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत् रूपमा होली प्रारम्भ भएको हो । हाम्रो मिथिलाञ्चलमा होली पर्वलाई एउटा ठुलो मनोरन्जन पर्वको रुपमा मनाउने गर्दछन । यो पर्वमा पहिला भएको झैँ झगडा ,मनमुटाव , द्वन्द भुलेर एक आपसमा रंग अविर लगाएर मनोरन्जन गर्ने परम्परा रहेको गौशाला नगरपालिका वडा न. निवासी हरि नारायण ठाकुरले बताए ।
उनले भने , "होली पर्व रंगको प्रतिकको पर्व हो । हामी एक अर्काप्रतीको दोस दुस्मनी भुलेर रंगको जस्तै रंगिएर प्रेम भाव बढाउछौ ।"
प्रत्येक वर्ष फागुन पुर्णिमाको दिन यो पर्व मनाउने गरिन्छ । यो पर्व धर्म शास्त्रको आस्था पनि बोकेको उनले बताए ।
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
6 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
11 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
13 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
17 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
19 दिन पहिले
कतारमा होली
महोत्तरी , चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मना..
2 वर्ष पहिले
त्यस्तो राजा के राजा ?
नीतिकथा कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो ..
4 वर्ष पहिले
बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिने..
भदौ १२ गते नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै ..
4 वर्ष पहिले
सरस्वतीको मूर्ति बिर्सजन
नविन यादव माघ शुक्ल पञ्चमीका दिन धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र भक्त..
4 वर्ष पहिले
गौशाला साहित्य समाजद्वारा नियमित मासिक कवि गोष्टी सम्प..
धर्मेन्द्र कुमार यादव महोत्तरी आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज ..
4 वर्ष पहिले
महोत्सबमा सांसद भरत प्रसाद साह र अनेरास्ववियुका वरिष्ट ..
महोत्तरीको गौशालामा प्रथम गौशाला महोत्सब आज तेस्रो दिन सफलतापूर्वक बितेको छ । गौशाला उद्योग वाणिज्य सङ्घको आ..
5 वर्ष पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन..
कमेन्ट गर्नुहोस्
view comments