वर्षाको कारण अन्नबालीमा क्षति
3 वर्ष पहिले प्रकाशित
(2080-12-13 B.S.)
1245 पटक देखिएको
मनिषा कुमारी
महोत्तरी , चैत्र १३ गते
महोत्तरीमा बर्षाको कारण किसानले लगाएको अन्न बालीमा क्षति भएको छ ।
मंगलवार बिहान परेको वर्षाले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बालीमा क्षति पुगेको छ ।आज परेको पानीले पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई क्षति पुगेको हो ।
पानी परेसंगै आएको हावाहुरीले पाक्न लागेको गहुँ, जौ फलेको तरकारी र पलाएको आँप बगैचामा क्षति भएको महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा ४ खेस्रहा निवासी राजेन्द्र यादव बताएका छन् ।
त्यसै गरि जिल्लाकै गौशाला नगरपालिका वडा न.४ रजखोर निवासी रामचन्द्र साहले लगाएको १ विघा मध्य १० कठ्ठा खेतमा लगाइएको गहुँ , तरकारी र आँप पलाएको बगैचामा क्षति भएको गुनासो गरे । किसानलाइ जुन बेला पानीको आवश्यकता परेको हुन्छ त्यो बेला पानी नपरेर अरुबेला पानी परेपछि किसानले लगाएको बालीमा क्षति पुग्ने भएकोले किसानलाई समस्या हुने उनको भनाइ छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments