गौशालामा पुर्व मन्त्री साहद्वारा स्वास्थ्य भवनको शिलान्यास
2 वर्ष पहिले प्रकाशित
(2080-12-22 B.S.)
2009 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , चैत्र २२ गते
महोत्तरीको गौशाला नगरपालिकामा स्वास्थ्य भवनको बिहिवार शिलान्यास भएको छ । मधेश प्रदेशका सांसद तथा पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साहले गौशाला नगरपालिकाको दुई स्थानमा स्वास्थ्य चौकीको भवनको शिलान्यास गर्नुभएको छ ।
बिहिवार गौशाला नगरपालिका वडा न. ३ र वडा न. १ मा गरि दुई ठाउँमा स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । मधेश प्रदेश सरकारको नीति तथा योजना कर्यक्रम २०८०-२०८१ को बजेट अनुसार दुवै ठाउमा २५/२५ लाख बजेट बिनियोजन गरिएको थियो । उक्त बजेटमा भवन निर्माण हुन लागेको नेता श्री किशोर साहले जानकारी दिनुभयो ।
आधारभूत स्वास्थ्य भवनका लागि मन्त्री साहले आफ्नो पहलमा मधेश प्रदेश सरकारबाट गौशाला नगरपालिकाको स्वास्थ्य चौकी भवनको लागि यो बजेट माग गरिएको जानकारी दिनुभयो । गौशाला नगरपालिकाको अधिकांस वडामा स्वास्थ्य चौकी भवनको अभाव रहेकोले बनाउनु पर्ने जरुरि देखिएको उहाँले बताउनुभयो । जनताको स्वास्थ्य सम्बन्धि समस्याको सहज समाधानको लागि स्वास्थ्यलाई प्राथमिकतामा राखिएको उहाँको भनाई रहेको थियो ।
स्वास्थ्य चौकी भवनको शिल्यान्यासमा मधेश प्रदेशका सांसद तथा पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साह ,गौशाला नगरपालिका वडा न. ३ का वडा अध्यक्ष बिरेन्द्र चौधरी , वडा न. १ का वडा अध्यक्ष नबिन कुमार साह , श्री किशोर साह लगायत जनसमुदायको उपस्थित रहेको थियो।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments