सोनमा गाउँपालिकामा गाउँ युवा संसद अभ्यास कार्यक्रम सुरु

2 वर्ष पहिले प्रकाशित

(2080-12-23 B.S.)

1359 पटक देखिएको

महोत्तरी 

महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा गाउँ युवा संसद अभ्यास कार्यक्रम विहिवारबाट सुरु भएको छ।

सुरु भएको कार्यक्रममा युवाहरुलाइ अगामी दिनमा गा. पा. अध्यक्ष, उपाध्यक्ष, सदस्य, प्रदेश सांसद संघिय सांसद र प्रधानमन्त्रीमा निर्वाचन भए पछीको सम्पुर्ण प्रक्रीया बारे प्रशिक्षन दिइने छ। चार दिन सम्म चल्ने कार्यक्रममा युवा परिषदद्वारा पठाइएको दुई जना प्रशिक्षक आभाश ठाकुर र राम रत्न सिहले प्रशिक्षन दिनेछ।

प्रशिक्षनको पहिलो दिन गा.पा. अध्यक्ष बिशेश्वर प्रसाद यादवद्वारा बिरुवामा पानी हालेर उद्दघाटन गरी सहभागीहरुलाई कार्यक्रम बारे विस्तृतमा जानकरी गराइएको थियो भने दोस्रो दिनमा गाउँपालिकाको निर्वाचन प्रक्रीयालाइ सैद्धान्तिक  र प्रयोगमा कसरी ल्याउनेबारे प्रयोगात्मक अभ्यास गरि सम्पन्न गरेका थिए।

सोनमा गाउँपालिकाको आयोजनामा सुरु भएको कार्यक्रममा वडा नं. १ देखी वडा नं. ८ सम्मका युवाहरु सहभागी भएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले