सोनमामा मन्त्री यादवद्वारा भवनको शिलान्यास

2 वर्ष पहिले प्रकाशित

(2080-12-29 B.S.)

1729 पटक देखिएको

अनिल कुमार यादव
चैत्र २९ गते महोत्तरी

महोतरीको सोनमा गाउँपालिकामा सामुदायिक भवनको शिलान्यास भएको छ । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज कुमार यादवले सोनमा गाउँपालिका वडा न. २ स्थित सामुदायिक भवनको शिलान्यास गर्नुभएको छ ।
बिहिवार सोनामा गाउँपालिका वडा न. २ तरहारीमा दुइ कोठे भवनको शिलान्यास भएको छ। मधेश प्रदेश सरकारको नीति तथा योजना कार्यक्रम २०८०/२०८१ को बजेट अनुसार भवन निर्माण गर्न ३५ लाख बजेट बिनियोजन भएको मन्त्री यादवले बताए ।
उक्त भवन उपभोक्ता समितिबाट निर्माण हुने मन्त्री यादवले बताए । भवन २०८०/२०८१ आर्थिक मसान्त भित्र सम्पन्न हुने समेत उनले बताए ।समुदायिक भवन बन्न थालिनी भएकोले जनसमुदायले खुसि व्यक्त गरेका छन । जनसमुदायमा सामुदायिक भवनको अभावले सार्वजानिक काम काज गर्न कठिनाइ भएको जनसमुदायकको भनाई छ ।
मन्त्री यादवले भने , "म जनताको लागि काम गर्नेछु । मलाइ जनताले विश्वास गरेर भारि मतले विजय गराएको हो । जनताको लागि पह्र्दारी गरि विकास गर्ने कुरामा प्रतिबद्ध छु ।"
शिलान्यासमा मन्त्री लगायत उपभोक्ता समिति जनसमुदायको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले