गौशालाको राम जानकी इंगलिश बोर्डिंग स्कुलको २१ औं वार्षिकोत्सव सम्पन्न

2 वर्ष पहिले प्रकाशित

(2081-01-07 B.S.)

1822 पटक देखिएको

ममता शर्मा

महोत्तरी वैशाख ७ गते  

महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रहेको रामजानकी इंगलिश बोडिंग स्कुलले  २१ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ  ।

स्कुलले वार्षिक परिक्षाको नतिजा सार्वजानिक गर्नुको साथै २१ औं वार्षिक उत्सव पनि मनाएको हो । वार्षिकोत्समा विद्यार्थीका अभिभावकहरु , शिक्षक शिक्षिकाहरु लगायत जनसमुदायको उपस्थिति रहेको थियो । कार्यक्रममा सबै अभिभावकले स्कुललाई शुभकामना दिदै राम्रो तथा गुणस्तरीय पठन पाठन रहदै आएको र निरन्तर रहिरहनुपर्ने प्रधानाध्यापक उमेश कुसवाहालाई आग्रह गरेका थिए  ।

कार्यक्रमका विशिष्ट अतिथीको रुपमा आमन्त्रित रेडियो जुनतारा १०३.४ मेगाहर्जका प्रमुख निरन्जन कुमार साहले वर्तमान शिक्षामा सुधार गर्नु सम्पूर्ण सम्बन्धित व्यक्तिको दायित्व रहेको बताउंदै  विद्यालयमा समय समयमा अभिभावक आउनुपर्ने आफ्नो बालबालिकाको पढाइ प्रति चासो लिनुपर्ने कुरामा जोड दिए । साथै उनले विद्यालयमा अध्यापन मात्र नभएर खेलकुद , नाँचगान , विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम र सिपमुलक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे  ।

 कार्यक्रममा नतिजा सार्वजानिक गर्दै प्रत्येक कक्षाबाट दश/दश जना टप  टेन विधार्थीहरुलाई मेडल र पुरुस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्र.अ  उमेश कुसवाहाले अभिभावकहरुलाई धन्यवाद दिदै आगामी दिनमा यो भन्दा पनि राम्रो तबरले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गौशालामा आर्थिक आम्दानी भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि यो विद्यालयको स्थापना गरिएको जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..