मन्त्री साहद्वारा गौशालामा संकटमोचन मन्दिरको शिलान्यास
2 वर्ष पहिले प्रकाशित
(2081-01-13 B.S.)
1181 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , बैशाख १३ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. ४ स्थित रजखोरमा संकट मोचन मन्दिरको मधेश प्रदेशका मन्त्री भरत प्रसाद साहले शिलान्यास गरेका छन् । जनसमुदायको सहयोगमा बन्न लागेको मन्दिर बिहिवार मन्त्री साहले विधिवत शिलान्यास गरेका हुन् ।
मन्दिर निर्माणमा रजखोरका जनसमुदाय रात दिन सक्रिय भएर बनाउन लागेको हो । मन्दिर निर्माण गर्न सबै समुदायको सहयोग अनिवार्य भएको रजखोर निवासी राजकिशोर साहले बताए । उनले मन्दिर निर्माणमा करिव ६ महिना देखि लागि परेको र यसमा सम्पूर्ण व्यक्तित्वको सहयोग चाहिएको बताए । मन्दिर निर्माण गर्न करिव २५ लाख लागत लाग्ने अनुमान रहेको उनले बताए । यो ठुलो रकम भएकोले प्रदेश सरकारको पनि सहयोग चाहिएको उनको भनाई रहेको थियो ।
शिलान्यासमा मन्त्री साहले धार्मिक र सांस्कृतिक मौलिकता मन्दिर तथा मस्जिदको निर्माणले पुरा गर्ने विचार व्यक्त गरे । उनले भने , " मन्दिर र मस्जिदको निर्माण हाम्रो समाजको आवश्यकता हो । मठ मन्दिर बाट नै धार्मिक मानसिकता निर्माण हुने गर्छ । धार्मिकबाट हाम्रो समाजमा संस्कारको निर्माण पनि हुन्छ । त्यसैले मन्दिरको पनि निमार्ण अहिलेको युगमा जरुरि रहेको छ ।"
मन्त्री साहले मन्दिर निर्माणमा आवश्यक सहयोग रहने प्रतिबद्ध समेत व्यक्त गरे ।
मन्दिरको शिलान्यासमा मन्त्री, साह राजकिशोर साह ,रामदिनेश साह, श्याम लामा ,रिसिकेश साह लगायत रजखोर वासीको उपस्थित रहेको थियो ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments