देश निर्माणको लागि चौतर्फी विकास हुनुपर्छ : मन्त्री साह

2 वर्ष पहिले प्रकाशित

(2081-01-25 B.S.)

1083 पटक देखिएको

निरन्जन कुमार साह
महोत्तरी , बैशाख २५ गते

नेकपा माओवादी पार्टीका नेता तथा मन्त्री भरत प्रसाद साहले देश निर्माणको लागि चौतर्फी विकास आवश्यक रहेको बताएका छन् । मंगलबार महोत्तरीको गौशाला नगरपालिका वडा न.४ रजखोर स्थित रोडको शिलान्यास गर्दै मन्त्री साहले यस्तो बताएका हुन् । मन्त्रि साहले देशमा समृद्धि स्थापनाको लागि भौतिक पूर्वाधारदेखि लिएर हरेक तहमा समुचित विकास हुनुपर्ने बताए । उनले शिक्षा , स्वास्थ्य , खानेपानी , यातायात ,सडक लगायत कृषि क्षेत्रमा एकनास विकास हुनुपर्नेमा जोड दिए । उनले भने , "विकास निर्माणका कार्यहरु सहि तवरले भएमा मात्र जनप्रतिनिधिप्रति जनताको विश्वास बढ्छ । जनतालाई न्यायोचित विकास चाहिएको छ ।तसर्थ जनताको समस्या बुझेर देशको हरेक क्षेत्रमा विकास हुनु जरुरि छ।"

शिलान्यास कार्यक्रममा मन्त्री साह , वडा न.४ का वडा अध्यक्ष रामनारायण महासेठ लगायत समाजसेवी ,जनसमुदायको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले