गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोरी
2 वर्ष पहिले प्रकाशित
(2081-02-04 B.S.)
2844 पटक देखिएको
निरन्जन कुमार साह
गौशाला , जेठ ४ गते
गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रूमबाट चोरी भएको छ ।
गौशालाको इलाका प्रहरी कार्यालयको १०० मिटरको दुरीमा शान्ति टोलमा कोठा भाडामा लिएर बस्दै आएका नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रका लेखा प्रमुख सम्भु प्रसाद साहको रूमबाट लाखौको गरगहना चोरी भएको हो ।
लेखा प्रमुख शान्तिटोलमा रामछविलालको घरमा रूम भाडामा लिएर बस्दै आएका थिए । शुक्रबार उनि अफिस गएको बेला कोठाको ताल्चा तोडेर चोरी भएको लेखा प्रमुख साहले जानकारी दिए । ६ तोला सुन , ४० तोला चाँदी र १ लाख ५० हजार नगद चोरी भएको उनले बताए ।
त्यस्तै शुक्रवार नै गौशाला वडा न. १० बटौवा निवासी नेपाल नेपाल विद्युत प्राधिकरण गौशला वितरण केन्द्रका अर्का कर्मचारी नागेन्द्र मण्डलको बजाज कम्पनीको एभेन्जर मोटरसाइकल घरबाटै चोरी भएको छ ।
गत बैशाख २३ गते नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रकै कर्मचारी ललित यादवको पनि कोठाबाट लाखौ बराबरको गरगाघना गौशाला कृष्णनगरबाट चोरी भएको छ ।
गौशालामा तीन ओटा चोरी त्यो पनि विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रकै कर्मचारीको भएको छ । उनीहरुले इलाका प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् ।
गौशालामा चोरीको घटना बढेपछी जनसमुदाय त्रसित भएका छन् । चोरी मात्र नभएर गौशालामा समय समयमा ग्यांग फाइट , लुटपाट , कुटपिटको घटना बढेको तर प्रहरी प्रशासन मौन रहेको एक स्थानीय बताउँछन् । त्यसमाथि आज प्रहरी कार्यालय अगाडी कै ठाउँबाट चोरी भएपछी प्रहरीहरुले सुरक्षा सेवामा कमि गरेको स्थानीयहरुको भनाई छ । रातिको समयमा प्रहरीको निगरानी पुरै फितलो रहेको छ भने सोझा साझा जनतालाई विनाकारण समात्ने गालीगलौज गर्ने तर अनैतिक कार्य गर्ने , लागु औषध सेवन गरेर हिड्ने , सवारीसाधन अनियन्त्रित रुपमा चलाउनेहरुलाइ उल्टै प्रहरीले सहयोग गरेको आरोप छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments