मुसलधारे वर्षाले गौशाला जलमग्न (फोटो फिचर)
2 वर्ष पहिले प्रकाशित
(2081-03-27 B.S.)
1167 पटक देखिएको
ममता शर्मा
महोत्तरी , असार २६ गते
महोत्तरीमा बुधबार बिहानैदेखि परेको मुसलधारे वर्षाले गौशाला नगरपालिकाका अधिकांस स्थान जलमग्न भएका छन् । गौशालाको जिरोमाइल देखि इलाका प्रहरी कार्यालयसम्मको सडक जलमग्न भएको छ । सडक जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ भने इलाका प्रहरी कार्यालय भित्र समेत पानी पसेको छ। त्यस्तै गौशालाकै कृष्णनगर र शान्ति नगर समेत पानीले जलमग्न भएको छ भने ति क्षेत्रमा अवस्थित खेतहरुमा ठुलो मात्रामा पानी जमेको छ ।
उचित रुपमा नाली निर्माण तथा व्यवस्थित नभएकोले शान्ति नगर र कृष्णनगरको सडकमा पानी निकास नहुँदा सर्वसाधारण तथा सवारी साधनहरुलाई यात्रा गर्न निकै कठिनाइ भएको छ। सडकमै पानी बग्नुको साथै त्यस क्षेत्रका घरहरुमा डुबानको समेत जोखिम बढेको छ ।
सोनी खोलाको पानी व्यवस्थित सम्बन्धित निकायले नगरेपछि गौशालाका जनतालाइ वर्षेनी यो समस्याले सताउने गरेको कृष्ण नगरका एक किसानको गुनासो छ उनले भने अहिले यहाँका घरहरु डुबानमा त परेका छैनन् तर अझै केहि दिन पानी परेमा डुबानको जोखिम बढ्नेछ । वर्षाले स्थानीयवासीका खेतबारी जलमग्न भई तलाउजस्तै देखिएका छन्। पानी निकास हुने गरेका नाला व्यवस्थित नहुँदा बर्सेनि यो समस्या हुने गरेको छ ।
यसतर्फ गौशाला नगरपालिकाले समयमै विशेष ध्यान दिनुपर्ने समेत उनले बताए ।

.jpg)

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments