खोलाको अवैध उत्खनन रोक्न्न गौशालाको नगरप्रमुख महतोद्वारा अनुगमन

2 वर्ष पहिले प्रकाशित

(2081-04-10 B.S.)

741 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह

गौशाला , साउन १० गते

गौशाला नगरपालिका अन्तर्गत पर्ने खोलाहरुको अवैध उत्खनन न्यूनीकरण गर्न गौशाला नगरपालिका द्वारा गौशालाका  नगरप्रमुख डा. दिपेन्द्र महतोको संयोजकत्वमा प्राबिधिक टोली सहित अनुगमन तथा निरीक्षण थालिएको छ  । बिहिबार गौशाला नगरपालिका १२ बाके खोला देखि अनुगमन र स्टोक प्रमाणित गर्न थुपारेको बलुवा गिट्टीलाई नाप्ने काम सुरु गरिएको हो  ।

अनुगमन गर्दै नगर प्रमुख महतोले नगर भित्र रहेको सम्पूर्ण क्रसरमा भएको कच्चा मेटेरियललाई क्रसर उद्योगीले स्टोक प्रमाणित गराउनु अनिवार्य रहेको बताए  । उनले भने , “प्रत्यक वर्ष जेष्ठ मसान्तमा खोला उत्खनन बन्द हुने भएकोले यस वर्ष पनि बन्द भइ अब आउने बालुवा गिट्टी कहाँबाट ल्याउंछ र  स्रोत र बिल अनिबार्य चाहिन्छ  । अब जुन क्रसरले नियम पुर्वक काम गर्दैन त्यो क्रसर उद्योगीलाइ कारवाहीको प्रक्रियामा ल्याउने उदेश्यले यो नाप्ने काम सुरु गरिएको छ ।”

साथै नियम नीति पुर्वक जो क्रसर संचालन हुन्छ त्यो मात्र अब संचालनमा रहने बताउदै अव्यवस्थित रुपमा संचालन भएका क्रसर बन्द गर्ने र व्यवस्थित प्रक्रियाबाट अनलाइन ठेक्का लगाउने उनले बताए ।

गौशाला नगरपालिका र सर्लाहीको इश्वरपुर नगरपालिकाको सिमानामा पर्ने बाँके खोला एक /एक बर्ष गरि दुवै पालिकाले ठेक्का लगाउने प्रचलन थियो । तर अब आफ्नो आफ्नो क्षेत्रको  प्रत्यक वर्ष आफै ठेक्का  लगाउने समेत उनले जानकारी गराए ।

यो वर्षमा नगरपालिकाले निगरानी बढाउने र कानुन विपरित कसैले खोला उत्खनन गर्न नपाउने भन्ने प्रतिबद्धता नगरप्रमुख महतोले व्यक्त समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

19 दिन पहिले