गौशालामा फर्जी बुवा बनाएर लिए नागरिकता
महोत्तरी , साउन २२ गते ।
महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत रहेको गौशाला इलाका प्रसाशन कार्यालयबाट फर्जी बुवा बनाएर नागरिकता प्राप्त गरेको कुरा बाहिरिएको छ । एक भारतीय नागरिकलाई गौशालाको एक व्यक्तिलाई आफ्नो बुवा बनाएर नेपाली नागरिकता प्राप्त गरेको गौशाला इलाका प्रशासनको रेकर्डमा देखिएको हो ।
गत जेष्ठ १४ गते भारतीय नागरिक रहमत नदाफले आफ्नो ससुरा गौशाला नगरपालिका वडा न. २ जन्म स्थान र वडा न. ५ स्थाई बसोवास गर्ने सबिर नदाफलाइ आफ्नो बुवा बनाइ १८-२०-८१/००३९० र जारी मिति २०८१-०२-१४ गतेको दिन नागरिकता लिएको कार्यालय प्रमुख तेज नारायण झा ले बताए । उनले भने, " यो सब फर्जी कागजात गौशाला नगरपालिका वडा न. ५ का कम्पुटर अपरेटर सिराजुल भन्ने व्यक्ति र वडा अध्यक्ष ओम प्रकाश गुप्ताको मिलोमतोमा र कर्मचारी नायब सुब्बा ठगिन्द्र प्रसाद तिमल्सिना मिलेर यो नागरिकता दिएको छ । तर वडा अध्यक्ष गुप्ताले यो मेरो फर्जी हस्ताक्षर गरेको छ भन्ने गर्छन ।"साथै सो व्यक्तिहरुलाई कारवाहीको प्रक्रिया आगाडी बढाइएको समेत उनले जानकारी दिए ।
नेपालको कानुनमा झुठो विवरण दिई विदेशीले नागरिकता लिएमा एक वर्ष देखि पाँच वर्ष सम्मकैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय समेत व्यवस्था रहेको छ । त्यस्तै विदेशीलाई झुठो विवरणको आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत गरेमा वा सिफारिस गरेमा छ महिना देखि तिन वर्ष सम्म कैद वा पच्चीस हजार रुपैया देखि पचास हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेकोे छ ।
गौशाला नगरपालिकामा किर्ते कागजात मार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानीको विवादमा पनि कम्प्युटर अपरेटर सिराजुलले कारवाही पाइसकेको हुदा पनि नगरपालिकाले फेरी उनलाई जागिरमा स्थानीयको भनाइ छ । गत ०७७ साल अषाढ २९ गते नगरपालिकामा कार्यरत कर्मचारीले किर्ते उपभोक्ता समितिको नाममा टिप्पणी आदेश सहितका कागजात बनाएर चेक लिएर जाने क्रममा घटना सार्वजनिक भएको थियो । त्यसको भोलिपल्ट कार्यालय परिसरमा वेवारिसे अवस्थामा चेक फालिएको अवस्थामा भेटिएको थियो । किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरी लगायत का विवरण किर्तेरुपमा बनाएर कागजात प्रक्रिया सहित कार्यालयमा बुझाई चेक भुक्तानी गर्ना लागेको घटनामा पनि सिराजुल संलग्न रहेको थियो । त्यो घटना अझै रहस्यमय बनेको छ ।
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
2 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
29 दिन पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
2 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
3 महीना पहिले
वर्षाको पानीमा डुबेर महिलाको मृत्यु
बर्दिबास, चैत ७ गते । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु ..
3 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना ..

कमेन्ट गर्नुहोस्
view comments