गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न
ममता शर्मा , महोत्तरी
महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । गौशाला नगरपालिका वडा न . १२ को लक्ष्मीनिया स्वास्थ्य चौकी , वडा न.११ को भरतपुर स्वास्थ्य चौकी , वडा न.८ को बेल्गाछी स्वास्थ्य चौकी र वडा न.२ को निगौल स्वास्थ्य चौकीमा स्तनपान कार्यक्रम गरिएको हो ।
अंग्रेजी मिति अगस्ट १ देखि ७ सम्म विश्व भरिनै स्तनपान सप्ताह दिवस मनाउने गरिएकोमा सामुदायिक विकास पैरवी मंचले पनि स्तनपान सम्बन्धि संदेश प्रवाह गर्दै उल्लेखित स्वास्थ्य चौकीहरुमा कार्यक्रम गरेको हो । कार्यक्रमको नारा भने "स्तनपानमा समानता : सबैको सहयोग र सहभिता" रहेको छ ।
कार्यक्रममा आमासमुह अन्तर्गतका महिलाहरुको सहभागितामा स्तनपानका फाइदा , तरिकाको बारेमा अभुमिखिकरण गरिएको थियो । यो कार्यक्रम सामुदायिक विकास पैरवी मंच र सेभ द चिल्ड्रेनको सहयोग तथा गौशाला नगरपालिकाको समन्वयमा संचालन भएको जनाएको छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments