मृतक वडा अध्यक्षको १३ दिनको पुण्यतिथिमा नेताहरु पुगेर श्रद्धाञ्जली व्यक्त गरे

2 वर्ष पहिले प्रकाशित

(2081-05-19 B.S.)

795 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , भदौ १९ गते

नेकपा (माओवादी केन्द्र ) रामगोपालपुर नगरपालिकाका नेता तथा रामगोपालपुर नगरपालिका -२ का निर्वाचित वडा अध्यक्ष  मुकेश कुमार यादवको तेर्ह्रो दिनको पुण्य तिथिमा उनको आत्माको चिरशान्तिको कामनाको लागि माओवादी पार्टीका नेताहरु मृतकको घरमा पुगेर हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन ।

गत भदौ ८ गते राति महोत्तरीको बर्दिवास-औरही सिमानामा महोत्तरीको रामगोपालपुर नगरपालिका वडा न. २ का वडा अध्यक्ष मुकेश कुमार यादवको शंकास्पद घटनामा मृत्यु भएको थियो । यादवको मृत्यु घटनाले नभएर हत्या भएको माओवादी पार्टीको नेता तथा कार्यकर्ताले भदौ १३ गते मृतक यादवको घरमा पत्रकार सम्मेलन गरि विभिन्न तथ्यहरु सार्वजानिक गरेका थिए ।

मृतक यादवको १९ गते पर्न गएको १३ औं तिथिको दिन हार्दिक श्रद्धाञ्जली अर्पण गर्न माओवादी पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता तथा मधेश प्रदेशका पुर्व अर्थ मन्त्री भरत प्रसाद साह ,अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सुर्यनारायण साह लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु गएका हुन् । 

eradiojuntara

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले