बारम्बार कमल गौतम नै कार्यालय प्रमुख किन ?
राहुल गुप्ता
बीरगंज , भदौ २६ गते
नेपालमा सब भन्दा भ्रष्ट ठाउँको रुपमा चिनिने सरकारी कार्यलय भनेको यातायात कार्यालय हो । दिनहुँ सपथ लिने यस्ता यस्ता कार्यालयमा राष्ट्रसेवक कर्मचारीले घुस खान भने छाडेका छैनन्। खासगरी सेवाग्राहीको चाप हुने यातायात कार्यलयमा कार्यरत कर्मचारीले घुसबिना काम गर्दैनन् भन्ने जनगुनासो व्याप्त छ। समय–समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेका कर्मचारी र भ्रष्टाचार गरेको आरोपमा चलाएका मुद्दा हेर्दा जनगुनासोमा सत्यता देखिन्छ।
यस्तै अवस्था छ अहिले बिरगंज यातायात कार्यालयमा। हाम्रो मुलुकमा सुशासन कस्तो छ भन्ने कुरा एउटै कर्मचारी बर्षाैदेखि बारम्बार यातायात कार्यालयमा प्रमुख बनेर रजगज गर्दै आएको हेर्न सकिन्छ । निजामती सेवा ऐनले हरेक दुई बर्षमा सरुवा हुनुपर्ने प्रावधान राखिएको छ तर बिरगंज यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले आफ्नो बपौतीजस्तो ठानी आजीवन यातायात कार्यालयमा मात्र जागिर खाने गरेको देखिन्छ ।
यसको कारण के होला ?
अहिले बिरगंज यातायात कार्यालयका प्रमुख कमलराज गौतम तीन तीन चोटि प्रमुखको रुपमा काम गरी रहेका छन । उनको अन्यत्र सरुवा भए पनि केन्द्र देखि प्रदेश सम्मका नेता लाई मिलाएर उनले मोटो रकम दिएर केही दिन मै बिरगंज यातायातमा सरुवा गराउन सफल हुन्छन । यो पाली पनि उनले मोटो रकम बुझाएर बिरगंज यातायातको प्रमुख बनेर भ्रष्टाचार गरेर पैसा कमाउने सोचमा रहेका थिए तर उनको सोचलाई अहिले अख्तियार अनुसन्धान आयोगले उनको यो सोचलाई उडाइ दिएको छन।
यसरी प्रमुख गौतम बर्षाैसम्म एउटै कार्यालयमै रहनुको कारण के होला ? यो मुलुकमा यसरी सुशासन आउँछ ? उनको लागि काम गर्दै आएका बाउन्सर देखि उनको लागि महोल बनाउने नेताहरुलाई अहिले दशै खर्च दिनु पर्ने भएकोले उनले जसरी पनि दशैं पहिला नै लाइसेन्सको खुलाउन मरिहत्ते गरिरहेका छन।
केही वर्ष पहिला प्रमुख गौतम बिरगंज यातायात कार्यालयमा अधिकृत भएको बेला गरेको अनियमितता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनि विरुद्ध बिशेष अदालत काठमाडौमा आरोप पत्र पनि दायर गरेको थियो । सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कानून बमोजिम यकिन गर्नुपर्ने कागजातहरु यकिन नगरी नेपालीकरणको नाममा गलत लिखत तयार गरी चालक अनुमति पत्र जारी गर्ने कार्यमा उनी संलग्नता देखिएको भन्दै अख्तियारले आरोप पत्र दायर गरेको थियो ।
बिरगंज यातायात कार्यालयमा लाइसेन्स लगायत अन्य काममा व्यापक भ्रष्टाचार भएको समाचार दिनहु आएपछी अख्तियार अनुसन्धान आयोगले अहिले लाइसेन्स सम्बन्धि कामलाई रोक्का गरेको बुझिन आएको छ । यो निर्णयले अहिले यातायात कार्यालय बिरगंजका कार्यटलय प्रमुख कमलराज गौतम तनावग्रस्त बनाएको छ । करोडौं भेटी चढाएर आएका उनले आफ्नो पैसा डुब्न अभास भएको थाहा पाए पछि केन्द्र देखि प्रदेश सम्म लाइसेन्स खोलाउनमा दिनरात लागेका छन । अहिले बिरगंज यातायातमा लिखित परीक्षा सञ्चालन वापत सेवाग्राहीसँग जनही मोटरसाइकल को १५ हजार,चार पाङ्ग्रे गाडिको ट्रयाल लिएवापत जनही २५ हजार,ठुलो गाडीको जनही ५० हजारसम्म लिने गरेकोले सो पैसा कमाउन नपाएपछि प्रमुख गौतमलाई तनाव भएको छ ।
प्रहार डेलि डट कमका संचालक राहुल गुप्ताले २०८१/०३/१२ गतेका दिन बिरगंज यातायात कार्यलयमा सुचनाहक माग गर्दै निवेदन दिएका थिए तर अहिले सम्म सुचना उपलब्ध गराइएको छैन । यसको कारण के होला ? सरकारले सरकारी कार्यलयमा कसैले सुचना माग गरेको खण्डमा ३५ दिन भित्र सुचना उपलब्ध गराउनु पर्मे नियम बनाए पनि यातायात कार्यालय बिरगंजका सुचना अधिकारीले अहिले सम्म सुचना उपलब्ध गराएका छन्न । यश बाट प्रष्ट हुन्छ अहिले पनि यातायात कार्यलयमा व्यापक मात्रामा भ्रष्टाचार भइरहेको छ । सुचनाको लागि निवेदनमा लाइसेन्सको लागि लिएको ट्रायल सेन्टरको सि.सि टिभी को फुटेज त्यस्तै जेष्ठ देखि असार सम्म उत्तीर्ण तथा अनुत्तीर्ण भएका परिक्षारथीको विबरण तथा हाल यातायात कार्यलयमा करारमा काम गर्दै आएका कर्मचारीहरुको विवरण माग गरिएको छ ।
मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..
रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..
1 दिन पहिले
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..
1 दिन पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..
2 दिन पहिले
गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन
जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..
3 दिन पहिले
मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक
महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..
6 दिन पहिले

गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
6 दिन पहिले
खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह
महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..
जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..
महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम..
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपाल..
महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..
महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्..
कमेन्ट गर्नुहोस्
view comments