पर्यटन प्रवर्धनका लागि मन्त्री मियाँद्वारा सर्लाहीका विभिन्न स्थान अवलोकन
ममता शर्मा
महोत्तरी , असोज १० गते
मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले सर्लाही जिल्लाको पर्यटन विकास र प्रवर्धनको लागि विभिन्न सम्भाव्य पर्यटकीय स्थलहरु अवलोकन तथा निरीक्षण गर्नु भएको छ । बुधबार सर्लाही जिल्लाको सदरमुकाम मलंगवा स्थित स्थानीय सरकार , मधेश प्रदेश पर्यटन व्यवसायी तथा सरोकारवाला बीच अन्तरक्रिया अवलोकन तथा प्रचार प्रसार कार्यक्रम अन्तर्गत पर्यटन मन्त्रीले जिल्लाको विभिन्न स्थान अवलोकन गर्नुभएको हो ।
अन्तरक्रिया कार्यक्रममा मन्त्री मियाँले मधेश प्रदेश एउटा पर्यटनको निकै सम्भावना बोकेको क्षेत्र रहेको बताउदै त्यसको संरक्षण , प्रवर्धन र विकासमा सबैले लाग्नुपर्ने बताउनु भयो । पर्यटकीय क्षेत्रहरुको विकास भएमा प्रदेशको आर्थिक उन्नति प्रगति हुने भएकोले मधेश प्रदेशमा रहेको प्रख्यात क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रचार प्रसारको आवश्यकता साथै त्यसको लागि मन्त्रालयले आवश्यक बजेट बिनियोजन गरिने पनि जानकारी दिनुभयो ।
सर्लाहीको मलंगवा स्थित रहेको मलंग बाबा स्थान , त्यस्तै राजदेवी मन्दिर , चमेली माई मन्दिर , गढ़िमाइ मन्दिर र भरततालको अवलोकन गरिएको हो ।
अवलोकनमा मन्त्री सकिल अलि मियाँ , नेपाल होटल तथा पर्यटन व्यवसाय मधेस प्रदेशका अध्यक्ष हिरा गौतम , सांसद हसिना खातुन लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments