नदीले बगाएर मृत्यु भएको बालकका परिवारलाई २ लाख क्षतिपूर्ति

2 वर्ष पहिले प्रकाशित

(2081-06-18 B.S.)

656 पटक देखिएको

Radio Juntara

रञ्जन भंडारी
महोत्तरी,१८ असोज ।
असोज १२ गते शनिवार नदीमा आएको बाढ़ीमा बगेर मृत्यु भएका गौशाला नगरपालिका ८ कुशमाडीका १६ वर्षीय रोहित साहका परिवारलाई संघीय सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारी सहितको टोलीले २ लाख क्षतिपूर्ति सहयोग प्रदान गरेका छन ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने सहित मृतकको घरमा पुगेको सुरक्षा निकाय प्रमुखहरुको टोलीले मृतकका बुवा नारायण साहलाई स्थानीय बुद्धिजीवी र वड़ा अध्यक्षको उपस्थितिमा सो रकम हस्तान्तरण गरेका हुन ।

प्राकृतिक बिपदाले ठुलो क्षति हुन गएकोमा मृतक परिवारलाई धैर्य धारण गर्न हौशला दिदै प्रमुख जिल्ला अधिकारी गेलाल सोही घटनामा सकुशल उद्धार गरिएकी बालिका ११ वर्षीया करीना महतोलाई समेत भेटेका छन ।घर नजिकै को सोनी खोलाले बगाउदा मृत अबस्थामा रोहित को शव मरहा खोलामा घरबाट २/३ किलोमीटर टाढा फेला परेको थियो। सोनी खोला कुशमाडी भन्दा केहि अगाड़ी दक्षिण तर्फ मरहा खोलामा मिसिन्छ । रोहित पांच भाई बहिनीमा एकला छोरा थिए ।

यता सोही दिन बर्दिवास न.पा.११ स्थित खयरमारा खोलाको किनारामा बर्दिबास न.पा.१० पुर्व खोला बस्ने सोम बहादुर थिङको छोरा सुस्त मनस्थिति रहेको बर्ष २१ को मान बहादुर थिङ को समेत खोलामा बगेर मृत्यु भएकोमा मृतक परिवार काज क्रिया गर्न बाहिर गएकोले सोही परिवार फर्केपछि क्षतिपूर्ति रकम दिइने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले