माऔवादी पार्टीद्वारा गौशालामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
(2081-07-11 B.S.)
918 पटक देखिएको
महोत्तरी , कार्तिक ११ गते
महोत्तरीको गौशालामा नेकपा माऔवादी पार्टीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतवार बितेको विजया दशमी आउदै गरेको दिपावाली र छठ पर्वको शुभकामना आदान प्रदान गरिएको हो ।
गौशाला स्थित घैला बजारमा माऔवादी केन्द्र पार्टीका गौशाला नगर कमिटि द्वारा आयोजना गरिएको कार्यक्रममा सबै अतिथिहरुले दशैँ दिपावली र छठ पर्वको शुभकामना दिदै सबै जनसमुदायीमा सद्भाव कायम राखन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा मधेश प्रदेशका पुर्व अर्थ मन्त्री मा. भरत प्रसाद साहले शुभकामना दिदै उनले पर्व तिहारमा सद्भाव कायम राख्नु सबैसंग अनुरोध गरे । कार्यक्रममा चित्र बहादुर जर्घा ,लिला मणि पोखरेल , मधेश प्रदेशका पुर्व अर्थ मन्त्री मा. भरत प्रसाद साह, राजु खड्का, दीपबहादुर योन्जन ,विष्णु लामा,सुर्यनारायण साह , पुर्व नगरप्रमुख शिववनाथ महतो लगायत पार्टीका कार्यकता र अन्य पार्टीका प्रतिनिधि समेत कार्यक्रममा उपस्थित रहेका थिए ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
9 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments