गौशालामा रक्तदान कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

(2081-07-16 B.S.)

1017 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , कार्तिक १६ गते  

महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन साना किसान कृषि सहकारी संस्थाको तेश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम  भएको हो ।

गौशाला नगरपालिका वडा न. ६ स्थित श्री माध्यमिक विद्यालय भेडियाहीको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ११० जना व्यक्तिले रक्तदान गरेका थिए । जसमध्य ३५ जना महिला थिए ।

कार्यक्रममा मधेश प्रदेशका पुर्व अर्थ मन्त्री भरत प्रसाद साहले आफ्नो रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । नव जीवन साना किसान कृषि सहकारी संस्थाले प्रत्यक वर्ष यस्ता किसिममा कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाउदै आएको छ ।

कार्यकम प्रोग्रेसिभ फाइनान्स लि. , नव जीवन साना किसान कृषि सहकारी संस्थाको संयुक्त आयोजना , ब्लड फर नेपालको सहयोग र मधेश ब्लड ट्रान्सफ्युजन  सेन्टर जनकपुरधामको प्राविधिक सहयोगमा संचालन भएको थियो ।  

कार्यक्रममा मधेश प्रदेशका पुर्व  अर्थ मन्त्री भरत प्रसाद साह, सहकारीको अध्यक्ष रामरतन यादव, गौशाला नगरपालिकाका नगर उपप्रमुख रेणु महतो  , प्रोग्रेसिभ फाइनान्स लि. का तिलक रावत ,बर्दिवासको रिड प्रोजेक्टका प्रमुख डा. सुरेन्द्र यादव , अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सूर्यनारायण साह लगायत विभिन्न जनसमुदायहरुको उपस्थित रहेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..