पोखरीमा कार डुब्दा रेडियो गौशालाको संचालकसहित दुईको मृत्यु

2 वर्ष पहिले प्रकाशित

(2081-07-20 B.S.)

1714 पटक देखिएको

Bhagyarekha Thakur

ममता शर्मा

महोत्तरी , कार्तिक २० गते

सर्लाहीमा पोखरीमा एक कार डुब्दा दुईजनाको मृत्यु भएको छ । कारमा सवार तिन जना मध्य दुइ जनाको मृत्यु भएको हो भने एकजना भने सकुसल छन् । मृत्यु हुनेमा रेडियो गौशालाका संचालक गौशाला नगरपालिका–१० निवासी ३८ वर्षीय सुरेश कुमार महतो र सोनमा गाउँपालिका-८ का ३७ वर्षीय रमाकान्त ठाकुरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसार जिल्लाको बयलबासबाट महोत्तरीको गौशाला जादै गरेको लु. २ च. ६७५८ नम्बरको कार अचानक अनियन्त्रित भएर ईश्वरपुर नगरपालिका -२ मियाँखोर स्थित रहेको पोखरीमा मंगलबार बिहान डुबेको हो । कारमा सवार महोत्तरीको गौशाला –२ का ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकरी दिनुभयो ।

स्थानीय जनसमुदायहरुले घटना लगत्तै प्रहरीलाई खबर गरेपछि खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोली पुगेको थियो । पोखरीमा  बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकरी दिनुभयो ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

21 दिन पहिले